Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘जाफना इन्टरनेशनल सिनेमा फेस्टिभल २०२४’मा नेपाली फिल्म ‘बुलाकी’ छनौट

  •   २ वर्ष अघि | ५ भदौ २०८१, बुधबार

भदौं ५, काठमाडौँ । दक्षिण एसिया भित्र प्रतिष्ठित मानिने ‘जाफना इन्टरनेशनल सिनेमा फेस्टिभल २०२४’मा नेपाली फिल्म ‘बुलाकी’ छनौट भएको छ । यो फिल्म उक्त फेस्टिभल अन्तर्गतको उत्कृष्ट डेब्यू फिल्म प्रतिस्पर्धाको लागि छनोट भएको हो ।

आगामी सेप्टेम्बरमा जाफना सिनेमा फेस्टिभलको दसौँ संस्करण हुँदै छ । गतबर्ष नेपाली फिल्म ‘दि रेड सुटकेस’ले ‘बुलाकी’ प्रतिस्पर्धामा छनोट भएको उक्त अवार्ड जितेको थियो ।

सामाजिक सञ्जालमा पोस्ट सार्वजनिक गर्दै फिल्म निर्माता तथा अभिनेता विराज बिष्टले फिल्म फेस्टिभलमा छनौट भएको जानकारी दिएका हुन । 

  • न्युज बहार संवाददाता

थप