Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

‘पीआर’को दोस्रो चरणको छायांकन सुरु

  •   १ वर्ष अघि | २४ बैशाख २०८२, बुधबार

वैशाख २४, काठमाडौँ । आगामी फिल्म पीआरको दोस्रो चरणको छायांकन सुरु भएको छ । कास्कीको धम्पुसबाट निर्देशक शोभित बस्नेतले यस फिल्मको छायांकन थालेका छन् । यसअघि अस्ट्रेलियामा ६० प्रतिशत पहिलो चरणको छायांकन सम्पन्न भइसकेको थियो ।

दोस्रो चरणको छायांकन सेटबाट प्राप्त तस्वीरमा नीर शाह, गौरी मल्ल, दिक्पाल कार्की, विनिता कार्कीलाई देख्न सकिन्छ । यो फिल्म सलोन सलिना फिल्मसको व्यानरमा निर्माण भइरहेको छ भने फिल्ममा नीर शाह, विनिता कार्की, गौरी मल्ल, राजन कुँवर, उत्तम केसी, रवीन्द्र खड्का, सुरज पौडेल, पुजा चौधरी, आस्मा अधिकारी, विमला खत्री कुशल थापा लगायतको अभिनय रहनेछ ।

  • न्युज बहार संवाददाता

थप