Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

‘ह्यासट्याग माया’को सारुकको दृश्यलाई म्युजिक भिडियोको रुपमा सार्वजनिक गरिने ।

  •   ३ वर्ष अघि | ४ भदौ २०८०, सोमवार

भदौ ४, काठमडौँ । म्युजिक भिडियोको रुपमा ‘ह्यासट्याग माया’लाई सार्वजनिक गरिने भएको छ । दिवंगत अभिनेता सारुक ताम्राकारको अन्तिम फिल्म समेत रहेको ‘ह्यासट्याग माया’लाई म्युजिक भिडियोको रुपमा सार्वजनिक गरिने जनाइएको हो ।

उनले काम गरिरहेको ‘ह्यासट्याग माया’ फिल्ममा समावेश उनको मात्र दृश्यांशहरुलाई समेटेर भिडियोलाई आगामी साता सार्वजनिक गर्ने तयारी गरिएको छ ।

सारुकको मेहनत र अन्तिम कामलाई दर्शकमाझ ल्याएर उनलाई श्रद्धाञ्जली व्यक्त गर्ने उद्देश्यले भिडियो ल्याउन लागिएको प्रोडक्सन म्यानेजर अरुण रेग्मीले बताएका छन ।

यस भिडियोलाइ ‘ट्रिब्युट टु सारुक’ नाम दिइएको छ । भिडियोमा सारुक र अर्की एक अभिनेत्रीको दृश्यलाई मात्र समेटिने बताइएको छ । 

  • न्युज बहार संवाददाता

थप