Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

असार १६ देखि ‘रियल टाइम बक्सअफिस’को औपचारिक सुरुवात हुने

  •   १ वर्ष अघि | १ असार २०८२, आइतवार

असार १, काठमाडौँ। ‘रियल टाइम बक्सअफिस’को औपचारिक सुरुवात असार १६ देखि हुने भएको छ। चलचित्र विकास बोर्डका सबै सेवा पनि सोही दिनदेखि अनलाइनमार्फत हुनेछन्।

बोर्ड अध्यक्ष दिनेश डीसीले चलचित्र निर्माता संघको १८ औं वार्षिक साधारण सभामा बोल्दै बहुप्रतीक्षित ‘रियल टाइम बक्सअफिस’बारे यि कुरा बताएका हुन्।

अहिले पनि ‘रियल टाइम बक्सअफिस’ कायमै रहेको तर, असार १६ देखि भने यसको औपचारिक घोषणा हुन लागेको अध्यक्ष डीसीले जनाएका छन। उनका अनुसार मुलुकका १६५ भन्दा धेरै हलमा बक्सअफिसमा जडान भैसकेको छ।

  • न्युज बहार संवाददाता

थप