Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पल शाह केसमा आज सुनुवाई हुदै ।

सुनुवाइपछि आजै साँझसम्म आदेश आउन सक्ने सम्भावना ।

  •   ४ वर्ष अघि | १४ फाल्गुन २०७९, आइतवार

फागुन १४, काठमाडौं । उच्च अदालत पोखरामा आज अभिनेता पल शाहको मुद्दाको सुनुवाइ भइरहेको छ । नवलपुर जिल्ला अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै शाहलाई साढे दुई वर्षको जेल सजाय सुनाएको थियो । उनले उच्च अदालतमा उक्त फैसलाविरुद्ध पुनरावेदन गरेका थिए ।

अहिले न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा पलका वकिलहरुले बहस गरिरहेका छन् । शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले सुनुवाइपछि आजै साँझसम्म आदेश आउन सक्ने सम्भावना रहेको जानकारी दिएका छन ।

थप