जेठ ३२, काठमाडौँ। दक्षिण भारतीय फिल्म मा समावेश केही शब्दलाई लिएर काठमाडौँ महानगरका मेयर बालेन शाहले आपत्ति जनाएका छन्।
बलिउड फिल्म ‘आदिपुरूष’ मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने उनले बताएका छन।
मेयर बालेन शाहाले अफ्नो सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेख्दै उनले नेपालमा मात्र नभई भारतमा पनि सच्चिनु पर्ने बताएका हुन।
- न्युज बहार संवाददाता