Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

१२ औँ संस्करणको म्युजिक खबर म्युजिक अवार्डको सुरुवात

  •   २ वर्ष अघि | १९ पुस २०८१, शुक्रबार

पुस १९, काठमाडौँ । १२ औँ संस्करणको म्युजिक खबर म्युजिक अवार्डको सुरुवात भएको छ । नयाँ संस्करणका लागि आवेदन खुल्ला भएको जानकारी आयोजकले एक विज्ञप्ति जारी गर्दै दिएका छन ।

यो अवार्ड विसं २०६९ सालबाट निरन्तर रूपमा आयोजना हुँदै आएको छ । स्रष्टा कलाकारहरूलाई यस अवार्डको संस्करणका लागि आफ्नो सिर्जना सहभागी गराउन विज्ञप्तिमा भनिएको छ । 

अवार्डमा राष्ट्रिय चलचित्र, भाव, आधुनिक, पप, लोकदोहोरी र कल्चरल गीत गरेर विभिन्न ३८ विधामा अवार्ड दिइने आयोजकले जनाएका छन । 

  • न्युज बहार संवाददाता

थप