Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बौद्धनाथ स्तुपामा अभिनेता सारुक ताम्राकारको सम्झनामा दीप प्रज्वलन।

  •   ३ वर्ष अघि | ४ साउन २०८०, बिहिबार

साउन ४, काठमाडौँ । बौद्धनाथ स्तुपामा बुधबार साँझ स्वर्गीय अभिनेता सारुक ताम्राकारको सम्झनामा दीप प्रज्वलन गरिएको छ । अभिनेताको सम्झनामा गरिएको दीप प्रज्वलनमा कलाकारहरु, परिवारका सदस्य तथा सर्वसाधारणको उपस्थिती थियो ।

दीप प्रज्वलनमा सारुकका आमा–बुबाको बाहेक कलाकारहरु बेनिशा हमाल, मलिना जोशी, श्रद्धा क्षेत्री, सुष्मा कार्की, गायक नितेशजंग कुँवर, सिसन बानियाँ, सम्पदा मल्ल, बैंकर अनिलकेशरी शाह, निर्देशक रेनशा वान्तवा राई, पूर्व मिस नेपाल अश्मी श्रेष्ठ, निर्माता प्रज्वलशम्सेर राणा लगायत अन्यहरुको पनि ब क्लो उपस्थिति रहेको थियो ।

उक्त अवसरमा उपस्थित अधिकांशले सारुकको प्रतिभा, बानी ब्यहोरा लगायतको विषयमा चर्चा गरेका थिए । 

  • न्युज बहार संवाददाता

थप