Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कुलमान नेपाली कुलकै उज्यालो हुन्, अन्धकार बनाउन हुँदैन थियो : वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य

  •   २ वर्ष अघि | १२ चैत्र २०८१, मङ्लबार

चैत १२, काठमाडौँ । सरकारको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी  प्रमुख कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय चौतर्फी आलोचित भइरहेको छ । यसै बिच कलाकारहरुले पनि सरकारको यस निर्णयको विरोध गरिरहेका छन् । 

यस विषयमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले पनि सरकारको आलोचना गरेका छन् । उनले यस विषयमा भने ‘उज्यालोको नायक मानिएका घिसिङलाई हटाएर सरकारले ठिक गरेन।’ 

अभिनेता हरिवंश आचार्यले सरकारको निर्णयप्रति असन्तुष्ट हुँदै फेसबुकमा लेखेका छन्, ‘कुलमान नेपाली कुलकै उज्यालो हुन् । अन्धकार बनाउन हुँदैन थियो ।’ 

  • न्युज बहार संवाददाता

थप