Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भर्खर भर्खर ब्रेकअप भएको छ, अहिले ‘धोकेबाज’ गीत गाउने मुड छैन : गायिका एलिना चौहान

  •   २ वर्ष अघि | २५ माघ २०८१, शुक्रबार

माघ २५, काठमाडौँ । आफूलाई ‘धोकेबाज’ भनेर बोलाउन थालिएको गायिका एलिना चौहानले बताएकी छन् । आज शुक्रबार ह्वाइट हाउस लिटरेचर फेस्टिभलमा प्रस्तुति दिनुअघि विद्यार्थीहरुले उनलाई ‘धोकेबाज’ गीत गाउन अनुरोध गरेका थिए । सोही समयमा उनले अअले आफुलाई ‘धोकेबाज’ भनेर बोलाउन थालिएको बताएकी हुन् ।

उनले दर्शकले रोजेको ‘धोकेबाज’ गीत गाइसकेपछी पुन: उक्त गितालाई दर्शकले ‘वान्स मोर’ भनेका थिए यो सुनेर उनले धेरैको प्रेममा धोका भएको छ कि भन्दै प्रश्न समेतगरेकी थिइन् । उनले विद्यार्थीलाई यो समय अध्ययनको बेला भएकाले प्रेममा नपर्न समेत सुझाव दिएकी थिइन् ।

सोही कार्यक्रममा उनले आफूलाई अहिलेको अवस्थामा ‘धोकेबाज’ गीत धेरै गाउन मन नभएको बताएकी छन । उनका अनुसार भर्खर भर्खर ब्रेकअप भएको कारण यस्तो बेला धेरैपटक धोकेबाज गित गाउन मुड नभएको हो । 

  • न्युज बहार संवाददाता

थप