Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

'आदिपुरुष' ले नेपालमा कति कमायो?

  •   ३ वर्ष अघि | ३ असार २०८०, आइतवार

असार ३, काठमाडौँ। बलिउड फिल्म 'आदिपुरुष' गत शुक्रबारदेखि अलहरुमा प्रदर्शनमा आएको हो। यस फिल्ममा दक्षिण भारतीय बाहुबली अभिनेता प्रभास, कृति सेनन र सैफ अली खानको मुख्य भुमिका रहेको यस फिल्मले नेपालमा औसt कमाई गरेको छ।  

नेपालमा प्रदर्शन हुनुअघि फिल्मको विरोध भएको थियो। फिल्ममा प्रयोग गरिएको संवादका कारण फिल्म विवादमा तानिएको हो। यस फिल्मको  'सीता भारतकी छोरी हुन्' भन्ने संवादमा नेपालले आपत्ती जनाएको थियो।  

यसै विवादित संवादका कारण शुक्रबार बिहानी शो बन्द समेत भएको थियो भने सोही दिन ११ बजेपछि फिल्म प्रदर्शन गरिएको थियो। यस फिल्मले नेपालमा अहिले औसत कमाइ गरिरहेको छ। 

फिल्मले शुक्रबार र शनिबार दुई दिनमा १ करोड ५० लाखबढी कमाइ गरेको चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकले देखाएको छ। यसको आधिकारीक जानकारी बोर्डका सदस्य रवि अधिकारीले दिएका छन।

  • न्युज बहार संवाददाता

थप