Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

‘लुट’को तेस्रो श्रृंखला बनाउने निर्देशक निश्चल बस्नेतको संकेत

  •   ३ वर्ष अघि | २० कार्तिक २०८०, सोमवार

कार्तिक २०, काठमाडौँ । निर्देशक  निश्चल  बस्नेतले सुपहिट फिल्म ‘लुट’को तेस्रो श्रृंखला बनाउने समकेत गरेका छन । निर्देशक बस्नेतले एक युट्युब पडकास्ट संवादमा ‘लुट’को तेस्रो श्रृंखला निर्माणको संकेत गरेका हुन ।

निश्चलले तेस्रो सिक्वेलका लागि कथावस्तु दिमागमा फुरेको भन्दै अब त्यसलाई अघि बढाउने बताएका हुन । उनको भनाइ अनुसार पैसा कमाइन्छ भनेर सिक्वेल बनाउने लागेको भने होइन ।

उनले आफुलाई ‘लुट ३’ बनाउनु चाहिं मन भएको बताएका छन । तर उनले अलि समय लिएर मात्र बनाउने पनि बताएका छन।

उनले भने ‘त्यो कथालाई यहाँ पुर्‍याउने मन छ भन्ने चाहिं लागिरहेकै छ, त्यसका लागि एउटा सानो चीज दुई-चार दिनअघि दिमागमा फुरेको छ, हेरौं अब त्यसलाई कसरी अगाडि लैजान सकिन्छ।’

उनले बनाएको नयाँ फिल्म ‘दिमाग खराब यही आउँदो शुक्रबारबाट रिलिज हुँदै छ। 

  • न्युज बहार संवाददाता

थप