जेठ १५, काठमाडौँ । सरकारले चलचित्र पर्यटन प्रवर्द्धन गर्ने जनाएको छ ।
आज बिहीबार
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को
बजेट प्रस्तुत गर्दै चलचित्र पर्यटन प्रवर्द्धन गर्ने बताएका हुन ।
- न्युज बहार संवाददाता