Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

ध्यानका लागी आमिर खान नेपालमा, आज देखि बिहान ४ बजे उठेर ध्यान सुरु गरे।

  •   ४ वर्ष अघि | २५ बैशाख २०८०, सोमवार

बैशाख २५, काठमाडौँ । बलिउड अभिनेता आमिर खान यतिबेला ध्यानको लागी नेपालमा छन। हिजो आइतबार नेपाल ओर्लिएका अभिनेता आज बिहानै देखि बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान साधना गरिरहेका छन् ।

उनले अन्य १० दिन नेपालको ध्यान केन्द्रमा बिताउने बताइएको छ। हिन्दी फिल्मका यी ठूला हस्ती जसले नेपाली बक्स अफिसमा समेत करोडौं पैसा छापे, उनै अभिनेता आमिर खान ध्यान गर्न भन्दै नेपाल आइपुगेका हुन् ।

ध्यान केन्द्रका एक कर्मचारीले आमिर सामान्य व्यक्तिकै रुपमा ध्यान केन्द्रमा आएकाले आफूहरुले हाइप्रोफाइल ट्रिटेमन्टभन्दा नर्मल व्यक्तिकै जस्तो व्यवहार गरेको बताएका छन ।

  • न्युज बहार संवाददाता

थप