Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘केटी हराएको सूचना : मिसिङ’ को छायांकन सुरु

  •   ३ वर्ष अघि | २९ फाल्गुन २०८०, मङ्लबार

फागुन २९, काठमाडौँ । फिल्म ‘केटी हराएको सूचना : मिसिङ’ को छायांकन सुरु भएको छ ।  आज मंगलबारदेखि नाजिर हुसेन र सृष्टि श्रेष्ठले जनकपुरमा आगामी फिल्म को छायांकन थालेका हुन । टोलीले काठमाडौँमा तीन दिन सुटिङ सकेर धनुषातिर लागेको हो ।

फिल्मले छायांकनका लागि एक महिनाको सेड्युल राखेको छ भने बाँकी छायांकन सबै जनकपुरमा हुने जनाइको छ । सबै सुटिङ जनकपुरमै हुने निर्माता नकिम उद्दिनले जानकारी दिए । ‘उजेली’ सिरिज फेम्ड दीपेन्द्र गौचनले यो फिल्मलाई निर्देशन गरिरहेका छन् ।

  • न्युज बहार संवाददाता

थप