Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म प्रचारका लागि सडक नाटक गर्दै फिल्म ‘महाभोज’

  •   १ वर्ष अघि | १२ जेष्ठ २०८२, आइतवार

जेठ ११, काठमाडौँ । फिल्म ‘महाभोज’ आगामी बिहीबारबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको छ । फिल्मले अहिले आफ्नो प्रचारलाई तिव्र बनाएको छ । प्रचारकालागि अहिले फिल्मले सडक नाटक प्रदर्शन थालेको छ । यसै कम्रमा शनिबार साँझ काठमाडौँको गोगंबुमा सडक नाटक प्रदर्शन गरिएको छ ।

‘सत्य कहिल्यै लुक्दैन– महाभोज’ शीर्षकको सडक नाटक फिल्मको कथाबारे प्रकाश पार्न प्रदर्शन गरिएको हो । काठमाडौँका विभिन्न स्थानहरूमा नाटक फिल्म रिलिजको अघिल्लो दिनसम्म दैनिक रूपमा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप