Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म निर्देशक सुदर्शन थापालाई प्रहरीले गर्यो पक्राउ

  •   २ वर्ष अघि | २१ जेष्ठ २०८१, सोमवार

जेठ २१, काठमाडौँ । फिल्म निर्देशक सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको छ । मालीगाउँ प्रहरीले आज सोमबार दिउँसो उनलाई पक्राउ गरेको जानकारी दिएको छ । प्रहरीका अनुसार उनलाई अहिले प्रहरी वृत्त बौद्धमा पठाइएको छ ।

उनलाई फिल्म ‘ प्रसाद २’ विवादको मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप