Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘जन्ते बाख्रो’ लाइ दर्शकको साथ

  •   १ वर्ष अघि | २७ जेष्ठ २०८२, सोमवार

जेठ २६, काठमाडौँ । फिल्म ‘जन्ते बाख्रो’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको  हो । यस यस फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । शुक्रबार र शनिबार फिल्मको निर्माण टिमले कलाकारसहित हल हलमा पुगेर दर्शक प्रतिक्रिया लिएका थिए । निर्माण युनिटका अनुसार हलमा दर्शकको राम्रो चाप समेत देखिएको छ ।

अहिले फिल्मका अभिनेताद्धय सौगात मल्ल, आशिफ शाह र अभिनेत्री गरिमा शर्मा दर्शकसँग साक्षात्कार गर्न हल हल पुगिरहेका छन् । फिल्म ‘जन्ते बाख्रो’ लाइ दर्शकको साथ मिलेको निर्माण युनिटले बताएका छन ।

  • न्युज बहार संवाददाता

थप