Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

‘बुलाकी’ को कम शो का बावजुद सुखद सुरुवात।

  •   ४ वर्ष अघि | २ बैशाख २०८०, शनिबार

बैशाख २, काठमाडौं । हिजो शुक्रबारदेखि रिलिज भएको फिल्म ‘बुलाकी’ले नेपाली बक्सअफिसमा सुखद सुरुआत गरेको छ तर यो फिल्मलाई मल्टिप्लेक्सले निकै नै कम शो उपलब्ध गराएका थिए । शुक्रबार देखिनै ‘जारी र बिहे पास’को तुलानामा कम शो पाएको फिल्मले प्रिमियरबाट नै उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।

शुक्रबार यो फिल्मले देशभरका मल्टिप्लेक्समा दर्शकको सुखद साथ पाएको छ । बिहानी शोमा फिल्मको व्यापार औषत भएपनि दिउँसोबाट भने दर्शकको अकुपेन्सी उच्च भएको जानकारी कलाकार तथा निर्माता विराज बिष्टले गराएका छन । 

  • न्युज बहार संवाददाता

थप