Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

दयाहाङ राईसहित बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी पुगे लाङटाङ

  •   २ वर्ष अघि | २५ भदौ २०८१, मङ्लबार

भदौं २५, काठमाडौँ । अहिले बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी नेपाल भ्रमणमा रहेका छन् । उनी काटमाडौव उनुको कारण फिल्म शाम्बालाको प्रिमियरमा हो । उनी शाम्बालाको प्रिमियरमा सहभागी हुनालाई नेपाल आएका हुन ।

उनी ‘शाम्बाला को प्रिमियरमा पछी अहिले नेपालको प्रकृतिक क्षेत्र घुमघाममा छन । उनको सोमबार दिनभर व्यस्त तालिका रह्यो । सोही क्रममा अभिनेता दयाहाङ राईसहित उनी पर्यटकीय थलो लाङटाङ उपत्यकामा पुगेका छन । त्यहाँको भूगोल र प्राकृतिक सौन्दर्यमा रमाएका उनले हेलिकप्टरबाट त्यहाँको हिमाली क्षेत्रको दरश्य अवलोकन गरेका हुन ।

उनी आज मंगलबार अपरान्ह मुम्बई फर्किने कार्यक्रम रहेको छ ।

  • न्युज बहार संवाददाता

थप