पुस १२, काठमाडौँ । चलचित्र विकास बोर्डले चलचित्र घर अर्थात फिल्महलहरुलाई इजाजत पत्र नवीकरण गरेर मात्र चलचित्र प्रदर्शन गर्न निर्देशन दिएको छ।
बोर्डले आज एक सूचना जारी गर्दै ३५ दिनभित्र इजाजत पत्र नवीकरण गर्न समय सीमा तोकेको हो ।
सुचना

- न्युज बहार संवाददाता