Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

दयाहाङ राई र मिरुना मगरको फिल्म ‘लोकल हिरो’ को घोषणा

  •   ३ वर्ष अघि | २४ असोज २०८०, बुधबार

असोज २४, काठमाडौँ । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर पछिल्लो समयका सफल तथा चर्चित फिल्म जोडी हुन् । यो जोडीको अभिनय रहेको लगातार तीन फिल्म हिट भएको छ । यही समयमा दयाहाङ र मिरुनालाई जोडीको रूपमा लिएर हर्को फिल्म बन्ने घोषणा भएको छ ।

निर्माता सरोज न्यौपानेले यो जोडिलाई फिल्म  मा मुख्य भूमिकाका लागी अनुबन्धित गर्दै फिल्म निर्माण घोषणा गरेका छन । यती मात्र हैन फिल्मको ‘लोकल हिरो’ नाम चलचित्र विकास बोर्डमा दर्ता समेत भैसकेको छ ।

कमेडी, रोमान्टिक तथा सामाजिक कथाको जनरामा बन्ने यो फिल्म विश्वास तिमल्सिना र राज ऋषिले मिलेर निर्देशन गर्ने बताइएको छ। यी दुई निर्देशकले बलिउडका केही ठूला फिल्महरुमा पनि काम गरेको बताइन्छ ।

  • न्युज बहार संवाददाता

थप