Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

‘पुष्पा २ : द रुल’को आक्रामक कमाइ, कति कमायो अहिले सम्म?

  •   २ वर्ष अघि | २३ मंसिर २०८१, आइतवार

मंसिर २३, काठमाडौँ । भारतीय फिल्म पुष्पा २ : द रुलले विश्वब्यापी आक्रामक कमाइ गरिरहेको छ । फिल्मको कमाइको यो गति रोकिने छाँटकाँट छैन । यो फिल्मले ३ दिनमा विश्वब्यापी ६०० करोड भारु कमाएको भारतीय फिल्म विश्लेषकले जनाएका छन । यो डाटासँगै सुकुमार निर्देशित यो फिल्मले चलचित्र हलमा धुम मच्चाउने पक्का भएको छ ।

नेपालमा यो फिल्मले ३ दिनसम्म साढे ८ करोड भारु कमाएको जानकारी प्राप्त भएको छ ।

यो फिल्मले बिहिबार १६४.२५ करोड नेट भारु, शुक्रबार ९३.८ करोड भारु र शनिबार ११९.२५ करोड भारु नेट कमाएको भारतीय फिल्मको ब्यापार हेर्ने एजेन्सी स्याकनिल्कले जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप