माघ ११, काठमाडौँ।
अभिनेत्री रेजिना उप्रेतीले करिब ९ वर्षपछि फिल्ममा कमब्याक गर्ने भएकी छन् । उनले
शङ्कर कोइरालाको निर्देशन रहने फिल्म 'मोदिबेनी'बाट फिल्ममा कमब्याक गर्न
लागेकी हुन् । उनी अभिनित पछिल्लो फिल्म 'वरदान'
९ वर्ष
पहिले रिलिज भएको थियो ।
यस
फिल्मबाट अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दैछन् भने यस फिल्म हाल कार्यशालामा
रहेको छ ।
- न्युज बहार संवाददाता