Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘होस्टेल ३’सँग जोडिइन अभिनेत्री परीक्षा लिम्बू

  •   २ वर्ष अघि | २७ भदौ २०८१, बिहिबार

भदौँ २७, काठमाडौँ । अभिनेत्री परीक्षा लिम्बूले फिल्म ‘होस्टेल ३’मा इन्ट्री लिएकी छन् । फिल्मको मुख्य भूमिकामा निर्माण युनिटले उनलाई अनुबन्धित गरेको हो ।

यस फिल्ममा परीक्षाको अलवा आर्यन सिग्देल पनि जोडिसकेका छन् । फिल्ममा आर्यन होस्टेलको ‘वार्डेन’ को भूमिकामा देखिने बताइएको छ भने छन् भने परीक्षाको भूमिका अहिले गोप्य राखिएको छ ।

  • न्युज बहार संवाददाता

थप