Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अभिनेता राजेश हमालले एग्रिकल्चरसँग समबन्धित रियालिटी शो होस्ट गर्ने ।

  •   ३ वर्ष अघि | १५ भदौ २०८०, शुक्रबार

भदौ १५, काठमाडौँ  । टेलिभिजन रियालिटी शो ‘रिभोलुसनरी एग्रिकल्चर वार ‘र’ होस्ट गर्ने भएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच शो घोषणा गरिएको छ ।

इ–स्क्वायर प्रालिले कृषि र मनोरञ्जनमा आधारित टेलिभिजन रियालिटी शो ‘रिभोलुसनरी एग्रिकल्चर वार ‘र’ ल्याउन लागेको हो । यो शो कृषि र मनोरञ्जन विधालाई समेटेर प्रशारण गर्न लागिएको हो ।

शो मा कृषि, उद्यमशीलता र जलवायु परिवर्तनका मुद्दालाई मुख्य विषयवस्तु बनाइनेछ । किसान र कृषि प्राविधिकले शो मा भाग लिने बताइएको छ । यो शो लाई शैलेश कँडेलले निर्देशन गर्नेछन्। जजको भूमिकामा भने नम्रता पाण्डे र योगेन्द्रकुमार कार्की रहने बताइएको छ । 

  • न्युज बहार संवाददाता

थप