Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अभिनेता राजेश हमालले नयाँ टेलिभिजन सिरिज ल्याउँदै ।

  •   ३ वर्ष अघि | १८ साउन २०८०, बिहिबार

साउन १८, काठमाडौँ । अभिनेता राजेश हमालले नयाँ टेलिभिजन सिरिज ल्याउने घोषणा गरेका छन् ।

दुई महिनाको अमेरिका भ्रमण सकेर भर्खरै नेपाल फर्केका अभिनेता हमालले एक टेलिभिजन कार्यक्रममा कुरा गर्दै आफूले टिभी सिरिज चाँडै ल्याउन लागेको जानकारी दिएका हुन ।  

उनले उक्त टेलिभिजन कार्यक्रममा बोल्दै आफुले ल्याउन लागेको सिरिज आफ्नो लागि मात्र नभएर, नेपाली टेलिभिजनकै लागि नयाँ अनुभव हुने उनले बताएका छन।

  • न्युज बहार संवाददाता

थप