Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘एक्टर : टेक वन’ को प्रदर्शन रोक्न माग गर्दै अदालतमा रिट दायर

  •   २ वर्ष अघि | १३ माघ २०८१, आइतवार

माघ १३, काठमाडौँ । दुई फिल्म ‘एक्टर’ र ‘एक्टर : टेक वन’बीचको विवाद अदालत सम्म पुगेको छ।  दुई फिल्मबिच फिल्मको नामलाई लिएर विवाद उत्पन्न भएको थियो । सोही विवाद अहिले अदालतसम्म पुगेको हो ।

‘एक्टर’ फिल्मका निर्माताले जिल्ला अदालत काठमाडौँमा मुद्दाको अन्तिम किनारा नलागेसम्म माघ १६ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न माग गर्दै रिट दायर गरेका छन् ।

दायर रिटको माग प्रतिलिपि अधिकार बमोजिम कार्वाही गरि उचित क्षतिपूर्तिको उपयुक्त आदेशको छ । नेपाली डायस्पोरा इन्टरटेनमेन्ट प्रालिको तर्फबाट ‘एक्टर’ चलचित्रका प्रस्तोता सम्राट थापाले अदालतमा मुद्दा हालेका हुन् ।

  • न्युज बहार संवाददाता

थप