Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

५३ किलो गाँजा सहित दुई व्यक्ती पक्राउ ।

एक जना नाबालक भएको खुलासा ।

  •   ४ वर्ष अघि | ८ फाल्गुन २०७९, सोमवार

फागुन ८, चितवन । दुई जना व्यक्तीलाई पूर्वी चितवनबाट ५३ किलो गाँजासहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना नाबालक र भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले भने आज बिहान १ बजे राप्ती नगरपालिका–१ वा३च २५०४ नम्बरको गाडीमा लोथरमा जाँचका क्रममा पिप्लेबाट लोथरतर्फ जाँदै गरेको र लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा गाँजा बरामद गरिएको हो । पक्राउ परेका उनीहरुको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहीरी कार्यालय चितवनले जानकारी दिएको छ ।

थप