Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज विश्व दुध दिवस मनाइँदै

  •   २ वर्ष अघि | १९ जेष्ठ २०८१, शनिबार

जेठ १९, काठमाडौँ । आज जेठ १९ गते शनिबार ‘दुध तथा दुग्धजन्य पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्द्धन’ भन्ने मुल नाराका साथ विश्व दुध दिवस मनाइँदै छ ।

दुध दिवस मनाउँदै गर्दा नेपाली किसानले लामो समयदेखि दुधको रकम भुक्तानी पाउन सकेका छैनन् भन्ने मुख्य चिन्ता भने सधैँ रही रहेको छ ।

किसानले भुक्तानी पाउन बाँकी ४ अर्बभन्दा बढी रुपैयाँमध्ये पौने २ अर्ब रुपैयाँ डीडीसीको दायित्वमा रहेको नेपाल डेरी एसोसिएसनले जनाएको छ ।

नेपालमा बर्सेनि २० लाख मेट्रिक टनभन्दा बढी दुध उत्पादन हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उल्लेख गरेको छ । 

  • न्युज बहार संवाददाता

थप