Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

यस वर्षको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव चितवनमा मनाइने

  •   २ वर्ष अघि | १३ असार २०८१, बिहिबार

असार १३, काठमाडौँ । यस वर्षको राष्ट्रिय  धान  दिवस  तथा रोपाइँ महोत्सव चितवनमा मनाइने भएको छ । २०८१ असार १५ गते 'जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि' नाराका साथ २१ औँ  राष्ट्रिय  धान  दिवस  तथा रोपाइँ महोत्सव, चितवनमा मनाउन लागिएको हो ।  

विगत केही वर्षदेखि ललितपुरको खुमलटारस्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को परिसरमा मनाउँदै आएको रोपाईँ महोत्सव यो वर्ष  भने चितवनमा मनाउन लागिएको हो । कृषि विभागका महानिर्देशक डा नरहरि प्रसाद घिमिरेले सन्देश प्रवाह, धान बालीको ठुलो ब्लकको, मेसिनरी प्रयोग भएकोले चितवनमा मनाइने निर्णय गरिएको  बताएका छन ।     

९.८ प्रतिशत  क्षेत्रफलमा नेपालमा हालसम्म रोपाई भएको छ । विभागको तथ्याङ्क अनुसार यो वर्ष १३ लाख ९८ हजार ८३६  क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको छ । 

  • न्युज बहार संवाददाता

थप