Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आलुमा लाग्ने भ्याट हट्यो तर भन्सार महसुल बने बढ्यो

  •   २ वर्ष अघि | १६ जेष्ठ २०८१, बुधबार

जेठ १६, काठमाडौँ । आलुको भन्सार महसुल बढेको छ । आलुको आयातमा यसअघि भन्सार बिन्दुमा १० प्रतिशत भन्सार महसुल लाग्ने गरेको थियो।

सरकारले यसपालिको बजेटबाट ५ प्रतिशतले बढाएर १५ पुर्‍याइएको हो । तर आलुमा लाग्ने गरेको भ्याट भने नरहेको सरकारले बताएको छ।

भ्याट हटाएर बजेटले भन्सार महसुल बढाएको जनाएको छ ।

आलु, प्याज, स्याउमा चालु आर्थिक वर्षको बजेटबाट भ्याट लगाउन सुरू गरिएको थियो। 

  • न्युज बहार संवाददाता

थप