Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

बढ्यो अन्डाको मुल्य

  •   २ वर्ष अघि | ४ पुस २०८१, बिहिबार

पुस ४, काठमाडौँ । कुखुराको अन्डाको मूल्य पुन : बढेको छ । भोली अर्थात पुस ५ गतेदेखि लागु हुनेगरी नेपाल लेयर्स कुखुरापालक संघका अनुसार अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँको दरले बढेको हो ।

नयाँ मुल्य अनुसार मिडियम साइज अन्डा प्रतिक्रेट ४७० रुपैयाँबाट ४८५ र ठूलो अन्डा प्रतिक्रेट ४८५ रुपैयाँबाट ५०० रुपैयाँ प्रतिक्रेट पुगेको छ ।

आज बिहीबार बसेको संघको बैठकले चितवनलाई आधार मानेर बिक्री मूल्य निर्धारण गरेको हो । मुल्य बढेपछी अब बजारमा अन्डाको मूल्य प्रतिगोटा १६ रुपैयाँ भन्दा बढी पर्ने देखिएको छ ।

संघका अनुसार अन्डा बिक्री डिपोमा पुर्‍याउँदा कार्टु,  क्रेट र भाडा  सहितको प्रति पेटी १४० रुपैयाँ थप लाग्ने छ ।  

  • न्युज बहार संवाददाता

थप