Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले तोक्यो धानको मुल्य।

  •   ३ वर्ष अघि | २९ असार २०८०, शुक्रबार

असार २९, काठमाडौँ। आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ। 

मोटा धान र मध्यम धानको समर्थन मूल्य मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले तोकेको हो। 

सरकारले मध्यम धान प्रति क्वीन्टल तीन हजार तीन सय ६२ रूपैयाँ र मोटा धान प्रति क्वीन्टल तीन हजार एक सय ९८ रूपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको छ।  

चालु आर्थिक वर्ष २०७९/८० मा मध्यम धान प्रतिक्विन्टल ३ हजार १२८ रुपैयाँ र मोटा धान प्रतिक्विन्टल २ हजार ९६७ रुपैयाँ थियो।

  • न्युज बहार संवाददाता

थप