Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

यस वर्ष धान उत्पादनमा केही सुधार।

  •   ४ वर्ष अघि | २८ बैशाख २०८०, बिहिबार

बैशाख २८, काठमाडौँ। यो आर्थिक वर्ष गत आर्थिक वर्ष  भन्दा धानको उत्पादनमा केही हद सम्म सुधार आएको छ। धान उत्पादनमा आएको सुधारले आर्थिक वृद्धिमा भरथेग पुगेको छ।

यस वर्ष सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो तर जम्मा २.१६ प्रतिशतको मात्रै वृद्धि हुने संशोधित अनुमान गरिएको छ।

कृषिमा धानको उत्पादनका साथै समग्रमा वित्तीय क्षेत्र र सार्वजनिक प्रशासन तथा सूचना प्रविधि क्षेत्रमा भएको वृद्धिले यो वृद्धिदर कायम हुने तथ्यांक बिभाग कार्यलयका अधिकारीहरूका हनुमान गरेका छन।

तथ्यांक विभागका अधिकारीहरूले धानको उत्पादनमा भएको वृद्धिले २.१६ प्रतिशतको आर्थिक वृद्धिमा सहयोग पुगेको बताएका छन्।

  • न्युज बहार संवाददाता

थप