Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

गण्डकी प्रदेशमा मात्र रु चार अर्ब १७ करोड २७ लाख बराबरको सुन्तला उत्पादन

  •   १ वर्ष अघि | २१ माघ २०८१, सोमवार

माघ २१, काठमाडौँ । यस वर्ष गण्डकी प्रदेशमा मात्र रु चार अर्ब १७ करोड २७ लाख बराबरको सुन्तला उत्पादन भएको छ ।

६६ हजार पाँच सय ७८ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि विकास निर्देशनालयको प्रारम्भिक आँकडाले जनाएको छ ।

५ हजार सात सय तीन हेक्टरमा प्रदेशका ९ जिल्लामा सुन्तला उत्पादन भएको हो ।

प्रतिकिलो सुन्तलाको औसत मूल्यका आधारमा यो वर्ष ४ अर्बभन्दा बढीको सुन्तला उत्पादन भएको छ प्रदेशका जिल्लाहरुमा सबैभन्दा बढी स्याङ्जामा एक अर्ब ७१ करोड ६३ लाख ९० हजार बराबरको सुन्तला फलेको छ।

  • न्युज बहार संवाददाता

थप