जेठ १४, काठमाडौँ। नेपाललाई छिमेकी राष्ट्र भारतले तीन लाख मेट्रिक
टन गहुँ दिने भएको छ।
भारतीय
सरकारले नेपाल सरकारको माग बमोजिम नेपाललाई सो परिमाणको गहुँ दिने लागेको हो।
भारतीय
सञ्चार लाइभमिन्टले यो वर्ष नेपाललगायत अन्य राष्ट्रलाई कुल करिब १० लाख ५० हजार
मेट्रिक टन खाद्यान्न (गहुँ र कनिका) निर्यात गर्न दिने संभावना भएको उल्लेख गरेको
छ।
- न्युज बहार संवाददाता