Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आजको मौसम कस्तो रहला?

देश भरी पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

  •   ४ वर्ष अघि | १० फाल्गुन २०७९, बुधबार

फागुन १०, काठमाडौँ । अहिले देश भरी पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले केही दिन यता प्रदेश एक, बागमती,  कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा  आंशिक देखि सामान्य बदली रहेको छ।

माहाशाखाको पुर्वानुमान अनुसार आज दिउँसो प्रदेश नं १ को पहाडी भू-भागमा छिटपुट देखि हल्का सम्मको वर्षाको सम्भावना रहेको छ भने वर्षा सगै बागमती प्रदेशका र प्रदेश एकका उच्च पहाडी तथा हिमाली स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै राति गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र अन्यत्र सबै स्थानको को मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको  छ । 

थप