जेठ १, काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ को दशकलाई कृषिमा लगानी दशक
घोषणा गरिने सरकारले बताएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट
संसदको
संयुक्त सदनलाई सम्बोधन गर्दै आर्थिक वर्ष २०८१/८२ को दशकलाई कृषिमा लगानी दशकको
घोषणा गरिने बताएका हुन्।
निजी सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गरिने पनि उनले बताएका
छन्।
- न्युज बहार संवाददाता