चैत
१९, काठमाडौं। काठमाडौँको भृकुटीमण्डपमा अहिले फूलहरुको प्रदर्शन भइरहेको छ।
फ्लोरिकल्चर
एसोसिएसन नेपालले पुष्प व्यवसाय प्रबर्द्धनका लागि प्रदर्शनी गरेको हो।
उक्त प्रदर्शनीमा
विभिन्न प्रकारका फूल प्रदर्शनमा राखिएका छन्।
यहाँ फूल
प्रदर्शनीका लागि करिब ५० वटा स्टल राखिएका छन् भने फूलको प्रदर्शनी सोमबारसम्म
चल्ने फ्लोरिकल्चर एसोसिएसन नेपालले बताएको छ ।
- न्युज बहार संवाददाता