Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पाइयो केरामा सबै भन्दा धेरै विषादी ।

  •   ३ वर्ष अघि | १९ साउन २०८०, शुक्रबार

साउन १९, चितवन । चितवन जिल्लामा अन्य फलफुल भन्दा केरामा सबैभन्दा बढी विषादी भेटिएको छ ।

केरामा परीक्षण गर्दा सबैभन्दा बढी विषादी केरामा भेटिएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको हो । 

आर्थिक वर्ष २०७९-८० मा सात सय १८ तरकारी र फलफूलको नमूना परीक्षण गर्दा केरामा बढी विषादी केरामा भेटिएको कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाले जानकारी गराएका छन ।

विषादी बढी प्रयोग हुनेमा केरापछि फर्सी र भन्टाका तरकारी रहेका छन । सिम्खडाले चालु आवको साउनमा गरिएका परीक्षणमा पनि सबैभन्दा बढी विषादी केरामा नै भेटिएको बताएका छन ।

केरामा केरा पकाउनका लागि प्रयोग हुने इथालिन र क्याल्सियम कार्बोनेट बढी प्रयोग भएको पाइएको छ ।

  • न्युज बहार संवाददाता

थप