Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

झन्डै दुई अर्ब रुपैयाँ बराबरको अलैँची निर्यात, सबै भन्दा धेरै भारतमा

  •   २ वर्ष अघि | १६ मंसिर २०८१, आइतवार

मंसिर १६, काठमाडौँ । झन्डै दुई अर्ब रुपैयाँ बराबरको अलैँची केबल चार महिनामा मात्र निर्यात भएको छ । भन्सार विभागका अनुसार एक अर्ब ९० करोड ११ लाख ३३ हजार रुपैयाँको १२ लाख ६ हजार २५० किलो अलैँची चालु आर्थिक वर्षको साउनदेखि कार्तिक मसान्तसम्ममा निर्यात भएको हो । 

उक्त निर्यात भएको १२ लाख ६ हजार २५० किलो अलैँचीमा सबैभन्दा ठुलो परिमाणमा छिमेकी देश भारतमा निर्यात भएको छ ।

१२ लाख  पाँच हजार ९०० किलो अलैँची भारतमा एक अर्ब ९० करोड दुई लाख ४१ हजार रुपैयाँको निर्यात भएको विभागले जनाएको छ  ।

 

  • न्युज बहार संवाददाता

थप