Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पोखराको बजारमा हिमाली च्याङ्ग्राको बथान

  •   ३ वर्ष अघि | ३० असोज २०८०, मङ्लबार

असोज ३०, पोखरा । दसैँको छेकोमा हिमाली भेगका किसानहरुले भेडा–च्याङ्ग्राको ब्यापार गरेको दशक बितिसकेको छ । मुगुमा कोरोना अघिसम्म चीनबाट च्याङ्ग्रा भित्रिने गरेकोमा अहिले कोरला नाका ठप्प भएपछि बझाङ बाजुरा लगायतका लेकबाट च्याङ्ग्रा झार्न थालेका छन ।

यसरी व्यवसायीहरुले लेकबाट ल्याएका च्याङ्ग्रा पोखरा लगायत बजार मा पश्चिम क्षेत्रका भेडा–च्याङ्ग्राको बथान देखिन थालेको छ । पोखराको च्याङ्ग्राबजार अहिले बाजुरा र बझाङका भेडा–च्याङ्ग्राले भरिएको छ ।

याम्दी क्षेत्रमा घटस्थापना सँगै भेडा–च्याङ्ग्राका बथान आइपुगेका छन् । पोखरामा मुस्ताङबाट पनि व्यवसायीहरु ले १ हप्ता सम्म हिँडाएर भेडा–च्याङ्ग्रा ल्याउँछन् । 

  • न्युज बहार संवाददाता

थप