Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रसुवाको एक चिज उत्पादन केन्द्र कारबाहीमा

  •   ३ वर्ष अघि | १० असोज २०८०, बुधबार

असोज १०, रसुवा । रसुवा जिल्लामा दुग्ध विकास संस्थानद्वारा सञ्चालित एक चिज उत्पादन केन्द्र कारवाहीमा परेको हो । 

बिग्रिएको चिज उपभोक्तालाई बिक्री गरेको, बिलबिजक जारी नगरेको र चिज राख्ने भण्डार अव्यवस्थित पाइएकोले चन्दनबारी चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको हो ।

केन्द्रलाई कारबाहीस्वरूप रु १० हजार जरिवाना गराउँदै सचेत समेत गराएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञवाली सहितको नेतृत्वमा रहेको बजार अनुगमन समितिले जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप