Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

देशभर ९४ प्रतिशत रोपाइँ सम्पन्न, गत वर्ष भन्दा ४ प्रतिशत कम

  •   १ वर्ष अघि | १ भदौ २०८२, आइतवार

भदौ १, काठमाडौँ । यसपालि देशभर भदौ १ गते सम्म हुँदा ९४ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको दाँजोमा यो परिमाण ४ प्रतिशतभन्दा कम हो ।

१ भदौसम्म ९४.१५ प्रतिशत धान रोपाइँ भएको र २ भदौ २०८१ मा भने ९८.४४ प्रतिशत रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकले देखाएको छ ।

१३ लाख ७६ हजार ४ सय ६६ हेक्टर धान रोपाइँ हुने क्षेत्रफलमध्ये १ भदौसम्म १२ लाख ९५ हजार ८ सय ८७ हेक्टरमा धान रोपाइँ मन्त्रालयले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप