Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बाली सुधारको लागि नयाँ निति सम्बन्धी ७ दिने तालिम आजदेखि सुरु हुदैँ

  •   ३ वर्ष अघि | २१ माघ २०८०, आइतवार

माघ २१, काठमाडौँ । अन्तर्राष्ट्रिय स्तरको तरकारी बाली सम्बन्धी ७ दिने तालिम नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा हुँदै छ । नेपालका ३० जनालाई तरकारीको बीउको प्रविधि र क्षमता अभिवृद्धि लगायत व्यवहारिक र  सैनिकता विषयहरू क्यानडा, अमेरिका र टाइवनका कृषि विज्ञले सिकाउदैँ छन । 

आज आइतबारदेखि सुरु भएको तालिम २७ गतेसम्म जारी रहने छ । नार्कअन्तर्गत राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा. राम बहादुर खड्काका अनुसार सो तालिमबाट बाली सुधारको लागि नयाँ विकास जातको कार्यक्रमलाई तीव्र गतिमा लैजानका लागि मद्दत पुग्ने छ ।

सरकारी र निजी क्षेत्रका ३० जना यो तालिममा सहभागी हुने छन् । नार्कबाट १५ जना, विश्वविद्यालयबाट ५ जना, निजी बीउ उत्पादक कम्पनीबाट ४ जना र संघीया तथा प्रादेशिक सरकारी निकायबाट ६ जनाको सहभागिता रहेको खड्काले बताए । 

थप