Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

२४ हजार फलफूलका बिरुवा बिक्री गरिदैँ

  •   २ वर्ष अघि | २२ जेष्ठ २०८१, मङ्लबार

जेठ २२, काठमाडौँ । विभिन्न फलफूलको बिरुवाहरु प्राय बर्खा सिजनमा सार्ने गरिन्छ । आगामी असार १६ गतेबाट २४ हजार फलफूलका बिरुवा बिक्री गर्ने लक्ष्य काठमाडौँको कीर्तिपुरस्थित समशीतोष्ण बागवानी केन्द्रको रहेको छ ।

आफ्नो घरायसी बगैँचाका लागि केन्द्रले ती बिरुवा बिक्री गर्न लागेको हो । बर्खे सिजनमा सुन्तला, कागती, निबुवा, भोगटे, एभोकार्डो, ड्रागनफ्रुट लगायत फलफूल सारिने केन्द्रका प्रमुख पदम प्रसाद अधिकारीले जनाएका छन । केन्द्रका अनुसार हाल बिक्री गर्न लागिएको फलफूल घर–बगैँचामा रोप्न मिल्ने, साना किसानलाई मात्रै वितरण गरिने छ । 

  • न्युज बहार संवाददाता

थप