Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

रुसको राष्ट्रपतिमा पाँचौँ कार्यकालका लागि भ्लादिमिर पुटिन निश्चित

  •   २ वर्ष अघि | ५ चैत्र २०८०, सोमवार

चैत ५, काठमाडौँ । रुसको राष्ट्रपतिमा पाँचौँ कार्यकालका लागि भ्लादिमिर पुटिन निर्वाचित हुने निश्चित भएको छ  । पुटिनले तीन अन्य प्रतिस्पर्धीलाई पछि पार्दै जीत हासिल गर्हुने सुनिश्चित भएको हो ।

आइतबार रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी) ले आधाभन्दा बढी मतगणना हुँदा पुटिनले ८७.३ प्रतिशत मतसहित अग्रता बनाएको जानकारी दिएको थियो ।

यो जीतसँगै अब पुटिन सन् २०३० सम्म सत्तामा रहने पक्का भएको छ ।

  • न्युज बहार संवाददाता

थप