Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

संयुक्त राज्य अमेरिकामा टिकटक बन्द

  •   २ वर्ष अघि | ६ माघ २०८१, आइतवार

माघ ६, काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक संयुक्त राज्य अमेरिकामा बन्द भएको छ। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अमेरिकाभरि आइतबार बिहानदेखि टिकटक बन्द भएको हो ।

प्रयोगकर्ताहरूको मोबाइलबाट बिहानै टिकटक हटेको र गुगल प्ले स्टोर र एप्पल स्टोरमा एप्लिकेसन नै नदेखिएको बताइएको छ ।

टिकटकको स्वामित्व रहेको चिनियाँ कम्पनीलाई बाइटडान्सलाई अमेरिकी सरकारले टिकटक कि अमेरिकालाई बेच्नुपर्ने कि अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने बताएका थिए।

 

  • न्युज बहार संवाददाता

थप