Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एसीसी प्रिमियर कपमा आज नेपाल र कतार बिच भिडन्त।

  •   ३ वर्ष अघि | १४ बैशाख २०८०, बिहिबार

बैशाख १४, काठमाडौं । आज एसीसी प्रिमियर कपमा समूह चरणका अन्तिम दुई खेल हुँदैछ । नेपालको काठमाडौँमा भइरहेको एसीसी प्रिमियर कपको समुह ए मा आज नेपालले कतारसँग खेल्नेछ भने समूह बी मा हङकङ र कुवेतबीच खेल हुनेछ।

आज हुने यो खेल पछी सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुङ्गो पनि लाग्नेछ भने समूह विजेता र उपविजेता पनि छिनोफानो हुनेछ ।

समूह ए तर्फबाट सेमिफाइनलमा नेपाल र ओमानले स्थान बनाईकेको छन् ।

आज नेपाल र कतारले कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल्नेछन भने खेल बिहान ९ बजे देखी सुरु हुने छ। आजको खेलमा  समूह ए को विजेता बन्न नेपालले कतारलाई पराजित गर्नुपर्ने हुन्छ ।

  • न्युज बहार संवाददाता

थप